सर्वाेच्च अदालतमा प्रधानन्यायाधीशको पदसँगै पाँच जना न्यायाधीशको पद रिक्त रहेकै उच्च अदालतमा समेत चार दर्जन पद खाली हुन पुगेका छन् । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले…
View More सर्वाेच्चमा प्रधानन्यायाधीशको पदसँगै पाँच, उच्च अदालतमा समेत चार दर्जन पद खालीCategory: s
नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ
काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक…
View More नेपालीलाई भुटानी शरणार्थी बनाएर विदेश पठाएको आरोपमा ३ जना पक्राउनेपाल–अमेरिका ‘ल्यान्ड फोर्स टक’ सोमबारदेखि
काठमाडौँ — नेपाल–अमेरिका ल्यान्ड फोर्स टक (एलएफटी) सोमबारदेखि तीन दिनसम्म नेपालमा हुँदै छ । यो दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा हुन लागेको संवाद हो…
View More नेपाल–अमेरिका ‘ल्यान्ड फोर्स टक’ सोमबारदेखिसमाजसेवी कृष्ण लामिछानेको अन्त्यष्टि सम्पन्न, दुई छोरीले दिए दागबत्ति, बाउको ईच्छा अधुरो (अन्तेष्टिको भिडियो)
अमेरिका / नेपाली समाज टेक्सासका पूर्व अध्यक्ष कृष्ण लामिछानेको शनिवार अन्त्यष्टि गरिएको छ। लामिछानेलाई अन्तिम श्रद्दान्जलि दिन नेपाली समाज टेक्सास, नेपाली मन्दिरले संयुक्त रुपमा कार्यक्रम…
View More समाजसेवी कृष्ण लामिछानेको अन्त्यष्टि सम्पन्न, दुई छोरीले दिए दागबत्ति, बाउको ईच्छा अधुरो (अन्तेष्टिको भिडियो)को बन्दैछ आइजिपी?
सरकारको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षक (डिआइजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा पदोन्नति भई गत बुधबार दर्ज्यानी चिन्ह प्राप्त गरेको ५ जनामध्ये १ जना प्रहरीको सर्वाेच्च पद…
View More को बन्दैछ आइजिपी?फेरी अयोग्य लडाकुलाई रकम वितरण गर्दै
काठमाडौं । सरकारले सोमबार माओवादीका अयोग्य लडाकूहरुलाई राहत दिने निर्णय गर्यो । मन्त्रिपरिषद बैठकले कार्यविधि बनाएर राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसबारे…
View More फेरी अयोग्य लडाकुलाई रकम वितरण गर्दैसरकार गठन यसै हप्ता हुने
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दोस्रोपटक संसद्मा विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रतिनिधिसभामा भएको मतदानमा उपस्थित २६२ मध्ये १७२ सांसदले उनलाई समर्थन गरे । यो संख्या…
View More सरकार गठन यसै हप्ता हुनेएमसीसी अन्तर्गतका योजना कसरी अघि बढ्दैछन् नेपालमा ?
काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी…
View More एमसीसी अन्तर्गतका योजना कसरी अघि बढ्दैछन् नेपालमा ?१४ वर्षपछि क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन
काठमाडौं । १४ वर्षपछि त्रिभुवन विश्वविद्यालयका क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भएको छ । धेरै विद्यार्थी भएका केही क्याम्पसमा विद्यार्थी संगठनहरुबीचको विवादका कारण चुनाव…
View More १४ वर्षपछि क्याम्पसहरुमा आइतबार स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनश्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने
काठमाडौं, । सरकारले हिन्दु धर्मको बृहत्तर खोज तथा अनुसन्धान गर्ने उद्देश्यले ‘श्रीपशुपति हिन्दु विश्वविद्यालय’ स्थापना गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय (मन्त्रीस्तरको…
View More श्रीपशुपति हिन्दु विश्वविद्यालय स्थापना गरिने