कामु प्रधानसेनापतिले काम थाले

काठमाडौँ — कायममुकायम प्रधानसेनापति प्रभुराम शर्माले प्रधानसेनापतिको कार्यभार सम्हालेपछि आगामी कामबारे गृहकार्य थालेका छन् । प्रधानसेनापति पूर्णचन्द्र थापा सैनिक परम्पराअनुसार अवकाश हुनुभन्दा एक महिनाअघि घर बिदा…

View More कामु प्रधानसेनापतिले काम थाले

युवामा किन बढी देखिँदैछ कोभिड संक्रमण ?

काठमाडौँ – काठमाडौँ उपत्यकालगायत अधिकांश जिल्लामा निषेधाज्ञा खुकुलो हुँदैछ । मानिसको आवतजावत बढेको, बजारमा भिडभाड र जनस्वास्थ्यको मापदण्ड पालना पनि देखिएको छैन । केही समययता संक्रमितको संख्या…

View More युवामा किन बढी देखिँदैछ कोभिड संक्रमण ?

नेपालमा ४७ जनामा कोभिडको नयाँ भेरियन्ट पुष्टि

काठमाडौँ – नेपालमा ४७ जनामा कोभिड १९ को ‘डेल्टा भेरियन्ट’ पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरु विश्व स्वास्थ्य संगठननको नेपालस्थित…

View More नेपालमा ४७ जनामा कोभिडको नयाँ भेरियन्ट पुष्टि

प्रधानन्यायधिषको असन्तुष्टिले विशेष अदालत अध्यक्ष कार्कीको ८ महिनामै सरुवा

बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणका अभियुक्त कांग्रेस नेता विजयकुमार गच्छदारलाई धरौटीमा छाडेको दुई दिनमै विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की इलाम सरुवा भएका छन् । अख्तियार दुरुपयोग…

View More प्रधानन्यायधिषको असन्तुष्टिले विशेष अदालत अध्यक्ष कार्कीको ८ महिनामै सरुवा

संवैधानिक आयोगमा असंवैधानिक नियूक्तिले उठाएको प्रश्न

सर्वोच्च अदालतबाट कुनै आदेश नआएको खण्डमा अध्यादेशका आधारमा नियुक्त संवैधानिक अंगका पदाधिकारी स्वतः नियुक्त हुँदै शपथ खाएको मुलुकले देख्नुपर्नेछ, अर्को साता । प्रधानमन्त्री केपी शर्मा…

View More संवैधानिक आयोगमा असंवैधानिक नियूक्तिले उठाएको प्रश्न

सचिव बढुवामा चलखेल शुरु

काठमाडौँ : निजामति सेवाको विशिष्ट पद सचिव पद खाली हुँदै गएका छन् । लोकसेवा आयोगमा पदाधिकारी नियुक्त गर्न ढिलाइ गर्दा यो अवस्था आएको हो । गएको बैशाख २६ गते…

View More सचिव बढुवामा चलखेल शुरु

सरकारको चुरे विनास योजना तुहियोे सर्वोच्चको आदेश

काठमाडौँ : बजेट वक्तव्यको बुँदा-१९९ विरुद्ध सर्वोच्चमा अदालतमा परेको रिटमाथि संवैधानिक इजलासबाट अन्तरिम आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको नेतृत्वमा गठित संवैधानिक इजलासले चुरे क्षेत्रको…

View More सरकारको चुरे विनास योजना तुहियोे सर्वोच्चको आदेश

बर्षात र बाढी पहिरोले करोडौं क्षति

काठमाडौँ : लगातार परिरहेको पानीका कारण आएको बाढी तथा पहिरोले मुलुकका विभिन्न स्थानमा क्षति भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को…

View More बर्षात र बाढी पहिरोले करोडौं क्षति

नेपालमा घट्दो क्रममा कोरोना संक्रमण र मृत्युदर, थप ४१ को मृत्यु, २७४५ संक्रमित

नेपालमा कोरोना संक्रमण र मृत्युदर घट्दो क्रममा रहेको छ । मंगलबार थप ४१ संक्रमितको मृत्यु भएको छ भने दुई हजार सात सय ४५ नयाँ संक्रमित…

View More नेपालमा घट्दो क्रममा कोरोना संक्रमण र मृत्युदर, थप ४१ को मृत्यु, २७४५ संक्रमित

सर्वोच्च बारले घिमिरे र केसीलाई सिफारिस गर्‍यो एमिकस क्युरीमा

काठमाडौं : सर्वोच्च अदालत बार एसोसिएसनले एमिकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमल प्रकाश घिमिरे र प्रकाशबहादुर केसीलाई सिफारिस गरेको छ । आज बसेको बारको बैठकले प्रतिनिधि सभा…

View More सर्वोच्च बारले घिमिरे र केसीलाई सिफारिस गर्‍यो एमिकस क्युरीमा