हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत (आइसिसी)ले युक्रेनमा युद्ध अपराधको आरोपमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । १६ हजारभन्दा बढी युक्रेनी बालबालिकालाई गैरकानुनी रूपमा…
View More रुसी राष्ट्रपति पुटिनविरुद्ध पक्राउ पुर्जी जारीCategory: विविध
रासस पत्रकारिता पुरस्कार सापकोटालाई
नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अंग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटालाई प्रदान गरिएको छ । डेढ दशकभन्दा बढी…
View More रासस पत्रकारिता पुरस्कार सापकोटालाई‘विश्वको समुद्री ताप उच्च बिन्दुमा’ जलवायु परिवर्तनको मापन
सन् २०२२ मानव इतिहासकै सबैभन्दा तातो वर्ष भएको छ। उक्त वर्षले विश्वका समुद्रको तापमानमा नयाँ रेकर्ड कायम गरेको एक अध्ययनले देखाएको छ। अन्तर्राष्ट्रिय जर्नल एड्भान्सेज…
View More ‘विश्वको समुद्री ताप उच्च बिन्दुमा’ जलवायु परिवर्तनको मापनआज महाशिवरात्रि पर्व, देशभर धुमधामका साथ मनाइँदै
काठमाडौँ : शिवजी उत्पत्ति भएका रातको नामबाट नामकरण भएको महाशिवरात्रि पर्व अाज देशभरका शिवालयमा विधिपूर्वक पूजा आराधना एवं दर्शन गरी मनाइँदै छ । प्रत्येक वर्ष…
View More आज महाशिवरात्रि पर्व, देशभर धुमधामका साथ मनाइँदैआर्टिफिसियल इन्टेलिजेन्स र मानवीयता के हो ?
माइक्रोसफ्टका अध्यक्ष एवं उपसभापति ब्राड स्मिथले गतसाता भ्याटिकनमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी एक कार्यक्रममा सम्भवतः यो वर्ष एआईले मानिसको दैनिकी परिवर्तन गर्न सक्छ भन्ने बताए ।…
View More आर्टिफिसियल इन्टेलिजेन्स र मानवीयता के हो ?विश्वकै ठूलो यात्रुवाहक विमान निर्माण
काठमाडौँ — सन् २००५ मा आजकै दिन (जनवरी १८) मा फ्रान्सले विश्वकै ठूलो यात्रुवाहक विमान ‘एयरबस ए–३८०’ को प्रदर्शन गरेको थियो । ‘सुपरजम्बो’ नाम दिइएको विमान…
View More विश्वकै ठूलो यात्रुवाहक विमान निर्माणटेस्ला कसरी १२ खर्ब डलरबाट साढे तीन खर्ब डलरमा ओर्लियो ?
टेस्लाको बजार पुँजीकरणले सन् २०२० को ग्रीष्ममा विश्वको सबैभन्दा मूल्यवान् कार कम्पनी टोयोटालाई उछिन्यो । इलेक्ट्रिक–भेइकल (इभी)मा अग्रणी टेस्लाकोे सेयर मूल्य यसरी बढ्दै गयो, पहिले यो…
View More टेस्ला कसरी १२ खर्ब डलरबाट साढे तीन खर्ब डलरमा ओर्लियो ?घट्दै छन् हिमालपारिबाट जाडो छल्न आउने चराहरू
६० वर्षीय टेकबहादुर गुरुङ चितवनका पुराना नेचर गाइड हुन्। जंगल घुम्न आउने पर्यटकलाई घुमाउन सौराहामा ‘जंगल टुरिस्ट गाइड’ नामको संस्था खोलेका उनी चराको विषयमा खास…
View More घट्दै छन् हिमालपारिबाट जाडो छल्न आउने चराहरूपोखरामा जहाज दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु सिडिओ भन्छन्- कोही बाँच्ने सम्भावना छैन
आइतबार बिहान पोखरामा यति एयरलाइन्सको जहाज दुर्घटनामा हुँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। कास्कीका प्रमुख जिल्ला अधिकारी टेकबहादुर केसीले दिएको जानकारीअनुसार अहिलेसम्म ३० जनाको…
View More पोखरामा जहाज दुर्घटना हुँदा कम्तीमा ३० जनाको मृत्यु सिडिओ भन्छन्- कोही बाँच्ने सम्भावना छैनपेरिसमा टोपी दिवस तथा पर्यटन प्रचारप्रसारका सम्पन्न
फ्रान्स पेरिस: राजेन्द्र गोर्खाली समाज फ्रान्सको आयोजनामा बिगतका वर्षहरु झैँ यस वर्ष पनि बार्षिक तालिका अनुसार फ्रान्सको आइफल टावर अगाडीअन्तरास्ट्रिय नेपाली “टोपी दिवस,नयाँ वर्ष २०२३ तथा पर्यटन प्रचार प्रसार” को शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्नभएको छ । “हाम्रो टोपी हाम्रो शान, नेपालीको पहिचान” भन्ने मुल नाराका साथ १० औं नेपाली टोपी दिवस नेपाल लगायत विश्वभर स्वत फुर्तरुपमा नेपालीहरुले टोपी दिवस मनाइरहदा फ्रान्सका नेपालीहरुले फ्रान्सको प्रमुख पर्यटकीय क्षेत्र आइफल टावरमा टोपी र नेपालीपोशाक लगाएर टोपी दिवस मनाएका हुन । उक्त कार्यक्रममा प्रमुख अतिथि फ्रान्सका लागि नेपाली राजदुत महामहिम दीपक अधिकारी , नियोग उपप्रमुख, एन आर एन एफ़्रान्सका संस्थापक अध्यक्ष एवं गोर्खाली समाज फ्रान्सका बरिस्ठ अभिभावक हरिहर अर्याल, पुर्व अध्यक्ष एकता समाज फ्रान्स /अभिभावक सुक गुरुङ, अन्तर्राष्ट्रिय टोपी प्रतिष्ठान सस्कृति तथा सद्भावना दूत एन आर एन ए फ्रान्सका पुर्ब अध्यक्ष एवं समाजकाअभिभावक निर्मल अर्याल, निबर्तमान अध्यक्ष /अभिभावक सुरेन्द्र काप्री, एन आर एन ए फ्रान्सका अध्यक्ष गिता खनाल थापा, एन आरएन ए फ्रान्सका आइ सि सि सदस्य अमर भण्डारी , मोना फ्रान्सका अध्यक्ष देबेन्द्र के सी , तमु समाज फ्रान्सका अध्यक्ष तुलाराम तमु, गोरखाली समाज जर्मनीका अध्यक्ष बासु अर्याल, पाकोफेन पुर्व अध्यक्ष जिता कटुवाल , तामाङ गेधुङ फ्रान्सका अध्यक्ष कुल ब तमाङअन्य अतिथि बिभिन्न संघ संस्थाका प्रतिनिधी ज्यु हरु, उपस्थित महानुभाबहरु तथा बिधार्थी भाइबहिनीहरु, पत्रकार मित्रहरु , बिस्वकाअन्य मुलुकमा बसोवास गर्दै पर्यटक आगन्तुक अन्य अतिथि महानुभाबहरुको बाक्लो उपस्थिति रहेको थियो । साथै, नेपालको आर्थिक समृद्धिको प्रमुख जगका रुपमा पर्यटन क्षेत्रलाई स्थापित गर्ने सङ्कल्पसहित राष्ट्रिय महोत्सवका रुपमा मनाउनलागिएको, प्रचार प्रसार र पर्यटन प्रवर्दनमा टेवा पुग्ने उदेश्यले कार्यक्रम गरिएको थियो । नेपालको पहिचान सहित बिस्वभरी बाटउपस्थित हुने पर्यटकहरु लाई करिब ३५० पर्चा / फोटो वितरण गरिएको थियो । चिसो मौसम, पानी परेता पनि बिदेशीले पनि प्ले कार्ड सहित जानकारी लिन र हेर्न समेत भ्याएका थिए । उक्त कार्यक्रममा रास्ट्रीयझण्डा ,सगरमाथा र गौतम बुद्धको देश भनेर चिनाउने उदेश्यका साथ नेपालीहरु बिभिन्न नेपाली पहिरनका साथमा उपस्थित भएका थिए। सम्पुर्ण उपस्थित पाहुनाहरु तथा आगन्तुक पर्यटकहरु लाई तातो मिठो नेपाली चिया खादै , नेपाली सस्कृतिको बारेमा उत्सुक हुदै एकफ्रेन्च गायिका मिस जोनी एलिते ले मिठो गीत गाउदै सम्पुर्ण पर्यटकको ध्यान आकर्षक गरेको थियो। सोहि क्रममा बोल्दै गोर्खाली समाज फ्रान्सका बरिष्ठ अभिभाबक एन आर एन ए फ्रान्सका सस्थापक अध्यक्ष हरिहर अर्यालद्वाराशुभकामना मन्तब्य साथै नेपाली ढाका टोपीको बारेमा हाम्रो इतिहास र टोपीको महत्वको बारेमा जानकारी दिनु भएको थियो हरेक बर्षनेपाली टोपी रास्ट्रीयताको पहिचान भएको बिस्वभरी जहाँ जस्ले टोपी लगाएपनी नेपाली भनेर सजिलै पहिचान हुने , टोपी यो उत्कृष्टपर्यटकिय स्थलमा प्रचार प्रसार गर्दै नेपाली पर्यटन प्रबर्दन गर्न सहयोग गरेकोमा राजदुत अधिकारी ले गोरखाली समाज फ्रासलाईधन्यवाद समेत ब्यक्त गर्नुभयो। यस्तै गरी हाम्रो निमन्त्रणा लाई स्विकार गर्दै गोरखाली समाज जर्मनीका अध्यक्ष बासु अर्याल ले बिदेश बसी नेपाली भेष भुसा टोपी हाम्रोपहिचान यो बिस्व बिख्यात स्थानमा प्रचार गर्न पाउदा निक्कै हर्षित हुदै टोपी गोर्खाली / नेपाली हरुले नै जगेर्ना गर्नुपर्ने बताउनु भयो।आ-आफ्नो ठाउबाट सक्दो सहयोग गर्न आग्रह समेत गर्नुभयो । साथै राजदुतावास स-परिवार पेरिस फ्रान्स नेपाल र नेपाली चिनाउने पर्चा पम्प्लेट बिस्वसामु प्रचार प्रसार गर्दै नेपाली पर्यटन प्रचारप्रसार प्रबर्धन सहयोग गरिदिनुभएकोमा र उपस्थित सबैमा ,यो प्रतिकूल मौसममा पनि आफ्नो अमुल्य समय दिएर गोर्खाली समाजफ्रान्सको आमन्त्रणलाई स्वीकार गरी ठुलो संख्यामा नेपालीहरुको उपस्थिति हुनुभएका सम्पूर्णमा समाजका अध्यक्ष श्री रामेश्वर श्रेष्ठ लेहार्दिक धन्यवाद ब्यक्त गर्नुभयो। भने कार्यक्रम संचालन महासचिव धनु कुमारी घले ले गर्नुभएको थियो।
View More पेरिसमा टोपी दिवस तथा पर्यटन प्रचारप्रसारका सम्पन्न