बेइजिङकाहरुले निष्कर्ष निकालिसके– अमेरिका चीनलाई दबाउन जेसुकै गर्न पनि तयार छ। वासिङ्टनकाहरु अडिग छन्– चीन अमेरिकालाई विस्थापित गरेर संसारको सबैभन्दा प्रमुख शक्ति बन्ने योजना बुनिरहेको…
View More हेनरी किसिन्जरको नजरमा तेस्रो विश्वयुद्ध रोक्ने उपायCategory: प्रोफाईल स्टोरी
अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वार्षिक प्रतिवेदनमा धारणा माग गर्दै ‘कूटनीतिक नोट’
काठमाडौँ — नेपालले अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वार्षिक प्रतिवेदनमा धारणा माग गर्दै ‘कूटनीतिक नोट’ पठाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अमेरिकालाई अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता सम्बन्धमा…
View More अमेरिकाको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता वार्षिक प्रतिवेदनमा धारणा माग गर्दै ‘कूटनीतिक नोट’नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापना
वासिङ्गटन डिसी । नेपालले नाऊरुसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ । बिहीबार राष्ट्रसङ्घीय मुख्यालय न्यूयोर्कमा आयोजित कार्यक्रममा राष्ट्र सङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राई…
View More नेपाल र नाऊरुबीच कूटनीतिक सम्बन्ध स्थापनाअमेरिकाले स्टारलिंकमार्फत पृथ्वीको अन्तरिक्ष क्षेत्र ओगट्दै गएकोमा चीन त्रसित
अमेरिकाले स्टारलिंकमार्फत पृथ्वीको तल्लो कक्षको अन्तरिक्ष क्षेत्र ओगट्दै गएकोमा चीन त्रसित छ । ऊ पनि स्टारलिंकजस्तै आफ्नै उपग्रह समूह निर्माण गर्न चाहन्छ । चीनको जनमुक्ति सेना (पिएलए)ले…
View More अमेरिकाले स्टारलिंकमार्फत पृथ्वीको अन्तरिक्ष क्षेत्र ओगट्दै गएकोमा चीन त्रसितमेक्सिकोबाट विना भिसा टेक्सास छिर्नेलाई कारवाही गर्न टेक्सास राज्यको सिनेटबाट बिल पारित
मेक्सिकोबाट विना भिसा अमेरिकाको टेक्सास छिर्नेलाई कारवाही गर्न टेक्सास राज्यको सिनेटबाट बिल पारित गरिएको छ । यो बिलले सीमा र अध्यागमन प्रवर्तनमा केन्द्रित नयाँ कानून…
View More मेक्सिकोबाट विना भिसा टेक्सास छिर्नेलाई कारवाही गर्न टेक्सास राज्यको सिनेटबाट बिल पारितअमेरिकाबाट ४० वटा पुरातात्विक सम्पदा नेपाल फर्काइँदै
काठमाडौँ — अमेरिकी सरकारले नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका कलात्मक ४० वटा सम्पदा घर फर्काइदिने भएको छ । वासिङ्टन डीसीस्थित नेपाली दूतावासमा शुक्रबार आयोजित एक…
View More अमेरिकाबाट ४० वटा पुरातात्विक सम्पदा नेपाल फर्काइँदैडिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता, एक वर्षमा १ लाख १७ हजारले लिए
काठमाडौं । सरकारले कक्षा १२ पछिको डिप्लोमा, एड्भान्स डिप्लोमा (स्नातक गर्नुभन्दा अघि, ब्रिजकोर्ष) गर्न जानेलाई एनओसी नदिने निर्णय फिर्ता लिएको छ । वैदेशिक अध्ययन स्वीकृति…
View More डिप्लोमा, एड्भान्स डिप्लोमालाई एनओसी नदिने सरकारको निर्णय फिर्ता, एक वर्षमा १ लाख १७ हजारले लिएसामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा, करको दायरामा सुधार आवश्यक
नेपालमा विद्युतीय सेवाको कारोबार गर्ने विदेशी कम्पनीलाई करको दायरामा ल्याउन सरकारले कानून बनाएको भए पनि अधिकांश कम्पनी कर प्रणाली बाहिर छन् । चालु आर्थिक वर्षको…
View More सामाजिक सञ्जाल, फेसबुकले मात्रै लैजान्छ ६० अर्बभन्दा बढी नाफा, करको दायरामा सुधार आवश्यकइजरायलमा अब मासिक तलब दुई लाख रुपैयाँ
इजरायलले जीटुजीमार्फत गएका नेपाली कामदार (केयरगिभर) को तलब बढाएको छ । अहिले न्यूनतम पारिश्रमिक ५ हजार ३ सय सेकल (इजरायली मुद्रा) पाउँदै आएकामा अब ५…
View More इजरायलमा अब मासिक तलब दुई लाख रुपैयाँ६ महिनामा अमेरिकाबाट १०९ जना नेपालीलाई देशनिकाला
गतमहिना अर्थात् मार्चमा ५१ जना नेपालीको एसाइलम अमेरिकाको अध्यागमन अदालतबाट स्वीकृत भएको छ । एक्जुकेटिभ अफिस फर इमिग्रेशन रिभ्युको तथ्यांक अनुशार गतमहिना ११९ जना नेपालीहरुको…
View More ६ महिनामा अमेरिकाबाट १०९ जना नेपालीलाई देशनिकाला