अमेरिकाको टेक्सास राज्यको बाहिरी इलाकामा एउटा ट्रकमा ४६ जनाको शव भेटिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको छ । स्थानीय सञ्चारमाध्यमका अनुसार अन्य…
View More अमेरिकाको टेक्सासमा ट्रकभित्र ४६ जना आप्रवासीको शव भेटियोCategory: ताजा समाचार
राजदूत आचार्यलाई आयरल्याण्डको पनि जिम्मेवारी
काठमाडौं : बेलायतस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई आयरल्याण्डको जिम्मेवारी दिइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा आचार्यलाई आयरल्याण्डको गैरआवासीय राजदूतमा नियुक्त गरेकी हुन्। राष्ट्रपति भण्डारीले…
View More राजदूत आचार्यलाई आयरल्याण्डको पनि जिम्मेवारीमन्त्रिमण्डल पुनर्गठन, नेकपा एसका मन्त्री फेरिए
काठमाडौं : राष्ट्रपति विद्या देवी भण्डारीले मन्त्रिमण्डल पुनर्गठन गरेकी छन्। नेकपा एकीकृत समाजवादीले पठाएको नयाँ मन्त्रीहरुलाई समेट्दै उनले मन्त्रिमण्डल पुनर्गठन गरेकी हुन्। प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा…
View More मन्त्रिमण्डल पुनर्गठन, नेकपा एसका मन्त्री फेरिएएनआरएनएको स्वास्थ्य सम्मेलन सेप्टेम्बरमा
काठमाडौं : गैरआवासीय नेपाली संघ अन्तरर्गतको स्वास्थ्य समितिको आयोजनामा आगामी सेप्टेम्बर दोस्रो साता चौथो विश्व स्वास्थ्य सम्मेलन हुने भएको छ। अस्ट्रेलियाको सिड्नी शहरमा आयोजना हुने…
View More एनआरएनएको स्वास्थ्य सम्मेलन सेप्टेम्बरमागायिकाको शंकास्पद मृत्यू : दिलमायाको हत्या पछि कोठाबाट भाग्ने व्यक्ति को हुन ?
काठमाडौँ — गायिका दिलमाया सुनार कोठामै मृत अवस्थामा फेला परेकी छन् । अन्दाजी ३० वर्षीय लोकदोहोरी गायिका सुनार बालाजु नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी हुन् । मृत्युको…
View More गायिकाको शंकास्पद मृत्यू : दिलमायाको हत्या पछि कोठाबाट भाग्ने व्यक्ति को हुन ?प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेर
काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा नेकपा एकीकृत समाजवादीका नयाँ मन्त्रीहरु समेटेर मन्त्रिपरिषद् पुनर्गठन गरेकी छन् । नयाँ मन्त्रीहरुमा संस्कृति, पर्यटन तथा नागरिक…
View More प्रधानमन्त्रीद्वारा नेकपा एसका मन्त्री हेरफेरएनआरएन अमेरिकाको विवाद नयाँ मोडमा, प्रमुख अतिथि महामन्त्रि शर्मा नआउने
एनआरएन अमेरिकाको विवाद नयाँ मोडमा पुगेको छ । केहि दिन अघि सहमति गरेको भन्दै फोटो खिचाएपछि सकिएको विवाद बुद्धि सुवेदी पक्षले कार्यन्वयन नगरेपछि फेरी…
View More एनआरएन अमेरिकाको विवाद नयाँ मोडमा, प्रमुख अतिथि महामन्त्रि शर्मा नआउनेअमेरिकी राष्ट्रपति बाइडेन र राजदूत खत्रीबीच भेट
काठमाडौँ — प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको गृहकार्य भइरहेका बेला अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गरेका छन् । उनीहरुबीच जेठ…
View More अमेरिकी राष्ट्रपति बाइडेन र राजदूत खत्रीबीच भेटनेकपा एस विवाद: समाजवादीका मन्त्रीसहित १० नेताले दर्ता गराए ८ बुँदे असन्तुष्टि पत्र
काठमाडौँ- मन्त्रिपरिषद् हेरफेरविरुद्ध नेकपा एकिकृत समाजवादीका १० नेताले पार्टी कार्यालयमा ८ बुँदे असन्तुष्टि पत्र दर्ता गराएका छन् । आज बिहान १० बजे स्वास्थ्य मन्त्री विरोध खतिवडाको…
View More नेकपा एस विवाद: समाजवादीका मन्त्रीसहित १० नेताले दर्ता गराए ८ बुँदे असन्तुष्टि पत्ररवि लामिछानेको ‘द लिडर’ कार्यक्रमका लागि तिरेको दर्ता शुल्क अझै फिर्ता नपाएको गुनासो
कैलालीको जानकी गाउँपालिका-५ का आदित्य न्यौपानेले असार २ गते फेसबुकमा एउटा स्ट्याटस लेखे। उनको स्ट्याटस पत्रकारिता छाडेर राजनीतिमा आएका रवि लामिछानेसँग सम्बन्धित थियो। न्यौपानेले लेख्छन्,…
View More रवि लामिछानेको ‘द लिडर’ कार्यक्रमका लागि तिरेको दर्ता शुल्क अझै फिर्ता नपाएको गुनासो