रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि पहिलोपटक मार्च १४ मा अमेरिका र रुसी लडाकुवाहन आमनेसामने भए । सो दिन दुई रुसी लडाकु विमान कृष्ण सागरको आकाशमा उडिरहेको…
View More रुस–अमेरिका आकस्मिक मुठभेडको सम्भावना कति?Category: कुटनीति
नेपाल–अमेरिका ‘ल्यान्ड फोर्स टक’ सोमबारदेखि
काठमाडौँ — नेपाल–अमेरिका ल्यान्ड फोर्स टक (एलएफटी) सोमबारदेखि तीन दिनसम्म नेपालमा हुँदै छ । यो दुई मुलुकका स्थल सेनाबीचको सहकार्यका सम्बन्धमा हुन लागेको संवाद हो…
View More नेपाल–अमेरिका ‘ल्यान्ड फोर्स टक’ सोमबारदेखिएमसीसी अन्तर्गतका योजना कसरी अघि बढ्दैछन् नेपालमा ?
काठमाडौं । मिलिनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल)ले ट्रान्समिसन लाइनको ३० किमी खण्डको पुनः सर्भेको सम्झौता सम्पन्न भई काम अघि बढिरहेको संसदीय समितिलाई जानकारी…
View More एमसीसी अन्तर्गतका योजना कसरी अघि बढ्दैछन् नेपालमा ?अनिकालको सँघारमा उत्तर कोरिया
उत्तर कोरियामा खाद्यान्नको ठूलो अभाव हुनेबारे चिन्ता बढ्दै गएको छ । हालैमा थुप्रै स्रोतले भोकमरीका कारण उत्तर कोरियामा उल्लेखनीय मृत्युको सम्भावना औँल्याएका छन् । केही विज्ञ उत्तर कोरिया…
View More अनिकालको सँघारमा उत्तर कोरियाअमेरिकामा असाईलक निकै कडा बन्दै, क्यानाडातिर जाने क्रम ९ गुणा बृद्धि
अमेरिकामा एसाइलम प्रकृया जटिल र लामो बन्न थालेपछि शरणका लागि अमेरिका आएकाहरु क्यानाडातिर जाने क्रममा उल्लेख्य बृद्धि भएको छ । सन् २०२२ मा झण्डै ४०…
View More अमेरिकामा असाईलक निकै कडा बन्दै, क्यानाडातिर जाने क्रम ९ गुणा बृद्धिसिआईए प्रमुख विलियम्सको नेपाल भ्रमण रोकिदा सुरक्षा निकाय असन्तुष्ट
प्रधानमन्त्री पुष्पकमल दाहालले अमेरिकी जासुसी संस्था सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सिआइए) प्रमुख विलियम्स जोसेफ बर्न्सको नेपाल भ्रमणमा रोक लगाएपछि सुरक्षा निकायहरू असन्तुष्ट देखिएका छन्। स्रोतका अनुसार…
View More सिआईए प्रमुख विलियम्सको नेपाल भ्रमण रोकिदा सुरक्षा निकाय असन्तुष्टराजनीतिको शिकार बन्दै नेपाली कुटनीति
कूटनीतिक क्षेत्रमा एउटा चर्चित भनाइ छ-परराष्ट्र नीति भनेको घरेलु नीतिकै विस्तार हो। यो प्रसङ्ग हामीकहाँ भने ठिक विपरीत छ। अन्तर्राष्ट्रिय कूटनीतिक व्यवहारको प्रभाव घरेलु नीतिमा…
View More राजनीतिको शिकार बन्दै नेपाली कुटनीतिविमानस्थल जानै लाग्दा प्रधानमन्त्रीले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण
परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन्। मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा…
View More विमानस्थल जानै लाग्दा प्रधानमन्त्रीले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमणबहराइनका राजाले दिए डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड
काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । मंगलबार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद…
View More बहराइनका राजाले दिए डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्डटर्कीमा फेरि दुई शक्तिशाली भूकम्प, व्यापक धनजनको क्षतिको आशंका
काठमाडौँ- टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प गएको छ । सिरियासँग सीमा जोडिएको देशको दक्षिणी क्षेत्रमा सोमबार राति ६.४ र ५.८ म्याग्निच्युडको भूकम्प गएको हो । टर्कीको…
View More टर्कीमा फेरि दुई शक्तिशाली भूकम्प, व्यापक धनजनको क्षतिको आशंका