अहिलेसम्म अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ७५ हजार पुगेको अमेरिकी सरकारको डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले जनाएको छ । जसमध्ये झण्डै १५ प्रतिशत न्युयोर्क निवासी…
View More नेपाली अमेरिकन ७५ हजार, विगत ७ बर्षमा तेब्बर, एकदशकमा चारगुणा बृद्धिMonth: १५ असार २०८०, शुक्रबार १२:४९
अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयो
अवैध बाटोबाट अमेरिका पुगेका १७८ नेपालीलाई नेपाल फर्काइएको छ। विभिन्न पाँच आर्थिक वर्षमा उनीरूलाई फर्काइएको मानव बेचबिखन अनुसन्धान ब्युरोले जनाएको छ। ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष…
View More अवैध बाटो हुँदै अमेरिका पुगेका १७८ नेपाली फर्काइयोएनआरएनएको विवाद सुल्झियो, दुई पक्षबीच ४ बुँदे सहमति
काठमाडौं । गैरआवसीय नेपाली संघ (एनआरएनए)को विवाद करिब एक वर्षपछि समाधान भएको छ । विवाद समाधान भएसँगै १०औं महाधिवेशनदेखि दुई समूहमा विभाजित एनआरएनए एकताबद्ध हुने…
View More एनआरएनएको विवाद सुल्झियो, दुई पक्षबीच ४ बुँदे सहमतिशान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमा
राष्ट्रसंघीय शान्ति मिसनमा सबैभन्दा धेरै महिला पठाउने मुलुकमध्ये नेपाल पहिलो स्थानमा उक्लिएको छ । यो ऐतिहासिक उपलब्धिको संयुक्त राष्ट्रसंघले समेत प्रशंसा गरेको छ । शान्ति मिसनमा १२१…
View More शान्ति मिसनमा धेरै महिला खटाउनेमा नेपाल पहिलो स्थानमारुसको सैन्य नेतृत्वलाई चुनौती दिने वाग्नर समूह के हो ?
वाग्नर समूह भनिने भाडामा लिनेहरूको समूहको बारेमा धेरै प्रकारका कुराहरू भनिन्छ र सुनिन्छ। यसका हाकिम येभगेनी प्रिगोजिनले रुसी सेना विरुद्ध विद्रोही अडान लिएका छन् ।…
View More रुसको सैन्य नेतृत्वलाई चुनौती दिने वाग्नर समूह के हो ?बढ्यो अमेरिकी भिसाशुल्क
आजदेखि अमेरिकी भिसा शुल्क बृद्धि भएको छ । अमेरिकी सरकारको विदेश मन्त्रालयले जुन १७ देखि बाट लागु हुनेगरी गैर आप्रवासी र विशेष भिसाको शुल्क बढाएको…
View More बढ्यो अमेरिकी भिसाशुल्करतन टाटाको अन्तर्राष्ट्रिय साम्राज्य
सन् १९५५ मा रतन टाटाको रिभरडाले काउन्टी स्कुलका शिक्षकहरूले आफ्नो वार्षिक पुस्तिकामा लेखेका थिए, ‘रतनको चमक र भद्र चरित्रले उनलाई निश्चित रूपमा सफल बनाउँछ ।…
View More रतन टाटाको अन्तर्राष्ट्रिय साम्राज्यकोरियामा पानीजहाजमा काम गर्ने सात सय लैजाने तयारी
रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाले जहाज निर्माण क्षेत्रमा तीन हजार नेपाली लैजाने भएको छ । यसअघि पहिलो चरणमा १२ सय नेपाली छनोट गर्न आवेदन…
View More कोरियामा पानीजहाजमा काम गर्ने सात सय लैजाने तयारी२०० वर्षअघिको हैसियतमा फर्किँदै एसिया, शक्ति गुमाउँदै पश्चिम
मार्टिन वुल्फ सम्मानित विश्लेषक पराग खन्नाको तर्क छ– भविष्य एसियाको हो। तर, यसको मिहिन विश्लेषण आवश्यक छ। भौगोलिक हिसाबले एसिया युरोपभन्दा अलग छैन। ‘एसिया’ आफैँमा…
View More २०० वर्षअघिको हैसियतमा फर्किँदै एसिया, शक्ति गुमाउँदै पश्चिमअर्कैको नाममा लोकसेवा परीक्षा दिने दुई जना पक्राउ
अर्कैको नामबाट लोकसेवा आयोगको लिखित परीक्षा दिने दुई जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ। लोकसेवा आयोग, बुटवल कार्यालयको विज्ञापन नं.१३८१२ / ०७६–०७७ (मधेश) एकीकृत तथा…
View More अर्कैको नाममा लोकसेवा परीक्षा दिने दुई जना पक्राउ