काठमाडौँ — दुई महिना नपुग्दै सत्ता गठबन्धनमा भएको हेरफेरले दुई तिहाइभन्दा बढी मन्त्रालय खाली भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई…
View More राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्ले पुर्णता पाउनेMonth: १६ फाल्गुन २०७९, मंगलवार ०३:१६
एमाले, राप्रपार रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खाली, काँग्रेसको तयारी
काठमाडौँ — नेकपा एमाले, राप्रपा र रास्वपा सत्ताबाट बाहिरिएसँगै १६ मन्त्रालय खाली भएको छ । सोमबार एमाले सचिवालयको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारबाट बाहिरिने र…
View More एमाले, राप्रपार रास्वपा सरकारबाट बाहिरिएपछि १६ मन्त्रालय खाली, काँग्रेसको तयारीसर्वोच्चबाट न्याय पाए क्रिकेटर सन्दिपले
काठमाडौँ — नाबालिग बलात्कारको अभियोगमा जिल्ला अदालत काठमाडौंमा मुद्दा लडिरहेका क्रिकेटर सन्दीप लामिछानेलाई सर्वोच्च अदालतले खेलका लागि विदेश जाने अनुमति दिएको छ । जिल्ला अदालतले थुनामा…
View More सर्वोच्चबाट न्याय पाए क्रिकेटर सन्दिपलेझुटो आरोपमा जेल सजाँय पाएका नायक पल शाह आज छुट्दै
काठमाडौं । झुटो बाल यौन दुरुपयोगको मुद्दामा उच्च अदालत पोखराबाट सफाइ पाएका अभिनेता पूर्णविक्रम शाह ९पल शाह० आज रिहा हुँदैछन् । पल शाहका कानुन व्यवसायी…
View More झुटो आरोपमा जेल सजाँय पाएका नायक पल शाह आज छुट्दैविमानस्थल जानै लाग्दा प्रधानमन्त्रीले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमण
परराष्ट्र मन्त्री विमला राई पौड्यालको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अन्तिम समयमा रोकिदिएका छन्। मन्त्री पौड्यालकी सञ्चार संयोजक यशोदा अधिकारीका अनुसार ६ बजेको फ्लाइटमा…
View More विमानस्थल जानै लाग्दा प्रधानमन्त्रीले रोकिदिए परराष्ट्र मन्त्री पौड्यालको जेनेभा भ्रमणकांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने
काठमाडौँ — कांग्रेसले वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बिहान सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले…
View More कांग्रेसले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई उम्मेदवार बनाउनेराष्ट्रपतिमा उम्मेदवारी आज, राष्ट्रपतिमा काँग्रेस पक्का, पुरानो गठबन्धन ब्यूतियो
काठमाडौँ — राष्ट्रपति निर्वाचनका लागि शनिबार उम्मेदवारी दर्ता हुँदै छ । फागुन २५ मा राष्ट्रपति निर्वाचन हुँदै छ । उम्मेदवारीका लागि शनिबार १० बजेदेखि अपराह्न ३ बजेसम्म…
View More राष्ट्रपतिमा उम्मेदवारी आज, राष्ट्रपतिमा काँग्रेस पक्का, पुरानो गठबन्धन ब्यूतियोराष्ट्रपति निर्वाचन आज मतदाता नामावली प्रकाशन, ककसले मतदान गर्न पाउँछन ?
निर्वाचन आयोगले २५ फागुनमा हुने राष्ट्रपति र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि मतदाता टुंग्याएको छ । नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा स्थापना गरिएको निर्वाचन…
View More राष्ट्रपति निर्वाचन आज मतदाता नामावली प्रकाशन, ककसले मतदान गर्न पाउँछन ?बहराइनका राजाले दिए डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्ड
काठमाडौं । डा. सन्दुक रुइतले बहराइनको प्रतिष्ठित इसा अवार्ड प्राप्त गरेका छन् । मंगलबार बहराइनको राजधानी मनामास्थित इशा सांस्कृतिक केन्द्रमा आयोजित विशेष समारोहमा राजा हमाद…
View More बहराइनका राजाले दिए डा. सन्दुक रुइतलाई १३ करोडको इसा अवार्डरासस पत्रकारिता पुरस्कार सापकोटालाई
नेपाल पत्रकार महासंघ रासस प्रतिष्ठान शाखाले यस वर्षको रासस पत्रकारिता पुरस्कार अंग्रेजी सम्पादन शाखाका वरिष्ठ सम्पादक कृष्णप्रसाद सापकोटालाई प्रदान गरिएको छ । डेढ दशकभन्दा बढी…
View More रासस पत्रकारिता पुरस्कार सापकोटालाई