काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपतिको निर्वाचन गर्ने घोषणा गरेको छ । सोमबार पत्रकार सम्मेलन गरी निर्वाचन आयोगले राष्ट्रपति र उपराष्टपति निर्वाचनको…
View More राष्ट्रपति निर्वाचनको कार्यतालिका : १३ फागुनमा उम्मेदवारी, २५ गते चुनावMonth: १७ माघ २०७९, मंगलवार ०३:३०
अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको उच्चस्तरीय भेटवार्ता : आर्थिक विकासमा सहकार्य र एमसिसी कार्यान्वयनमा जोड
अमेरिकाले नेपालको लोकतन्त्र, आर्थिक समृद्धि र संक्रमणकालीन न्यायबारे चासो राखेको छ । दुईदिने नेपाल भ्रमणमा आएकी राजनीतिक मामिला हेर्ने अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले उच्चस्तरीय भेटवार्ताका क्रममा…
View More अमेरिकी उपविदेशमन्त्री नुल्यान्डको उच्चस्तरीय भेटवार्ता : आर्थिक विकासमा सहकार्य र एमसिसी कार्यान्वयनमा जोडन्यायाधीशको मनले जेसुकै भनोस् तर उसको फैसलाले कानुन मात्र भन्छ
शुशिला कार्की, पुर्व प्रधानन्यायधिषन्यायालयका न्यायाधीशहरूले प्रिय–अप्रिय जे सुकै भए पनि संविधान र कानुनतः सबै किसिमका फैसला गर्नुपर्ने हुन्छ । स्वयं फैसला गर्ने न्यायाधीशलाई आफूले गरेको…
View More न्यायाधीशको मनले जेसुकै भनोस् तर उसको फैसलाले कानुन मात्र भन्छजरुरी छ मोदीको तानाशाही महत्वाकांक्षामा लगाम
गत जनवरी १७ र २४ मा ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बिबिसी) ले आफ्नो दुई भागको वृत्तचित्र शृंखला ‘इंडिया : द मोदी क्वेश्सन’ प्रसारण गरेको थियो । यस वृत्तचित्रले…
View More जरुरी छ मोदीको तानाशाही महत्वाकांक्षामा लगामरवि लामीछानेको अबको चुनौति झुटो विवरण पेस गरेर पाएको पासपोर्ट काण्ड
यतिखेर रवि लामीछानेको विषयमा भएका दोषहरु देखाउँदा पनि उनका साईबर स्यालहरु भुक्न थाल्छन । तर देशमा बेथिति भयो भनेर थिती बसाल्न आएको बताउँदै त्यहि बेथितिलाई…
View More रवि लामीछानेको अबको चुनौति झुटो विवरण पेस गरेर पाएको पासपोर्ट काण्डअमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमा
काठमाडौँ — अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड आइतबार काठमाडौं आइपुगेकी छन् । वासिङ्टन डिसीबाट सिधै नेपाल आएकी उपमन्त्री नुल्यान्डले आफ्नो दुईदिने भ्रमणमा नेपालको नयाँ सरकारसँग…
View More अमेरिकी राजनीतिक मामिला उपमन्त्री नुल्यान्ड काठमाडौंमाअमेरिकी विदेश मन्त्रालयकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदै
अमेरिकाको विदेश मन्त्रालयमा राजनीतिक मामिला हेर्ने उपविदेशमन्त्री भिक्टोरिया नुल्याण्ड आज नेपाल आउँदै छन्। नेपालमा नयाँ सरकार गठन भएलगत्तै अमेरिकाबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण…
View More अमेरिकी विदेश मन्त्रालयकी उपविदेशमन्त्री भिक्टोरिया आज नेपाल आउँदैअमेरिका जान हिडेकाहरुको ढुंगा दुर्घटना हुँदा १२ जना बेपत्ता
हवाना, डुङ्गा चढेर क्युबाबाट संयुक्त राज्य अमेरिकाका लागि हिँडेका पाँच जना क्युबाली आप्रवासीको डुबेर मृत्यु भएको छ भने अन्य १२ जना हराइरहेका छन् । गम्भीर…
View More अमेरिका जान हिडेकाहरुको ढुंगा दुर्घटना हुँदा १२ जना बेपत्ताबेलायतमा पनि अन्तर्राष्ट्रिय विधार्थीका लागि कडाई शुरु
बेलायती पत्रिका ‘द टाइम्स’ का अनुसार होम सेक्रेटरीले डिग्री पूरा गर्ने विदेशी विद्यार्थीले पाउँदै आएको ‘पोस्ट स्टडी वर्क’ को अवधि अहिले कायम रहेको दुई वर्षबाट…
View More बेलायतमा पनि अन्तर्राष्ट्रिय विधार्थीका लागि कडाई शुरुदुनियाको घण्टी बजाउन खोजेका रबिको घण्टी कसरी बज्यो ?
नेपाली नागरिकता कायम नरहेको सर्वोच्च अदालतको फैसलापछि, अभूतपूर्व सफलताका साथ तुफानी गतिमा राजनीतिको शिखर चढ्दै गरेका रवि लामिछाने एकसाथ उपप्रधान तथा गृहमन्त्री, सांसद र राष्ट्रिय…
View More दुनियाको घण्टी बजाउन खोजेका रबिको घण्टी कसरी बज्यो ?