काठमाडौं । प्रतिनिधिसभाको समानुपातिक तर्फको मत गणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेईओसी)का अनुसार, अहिलेसम्म उदयपुर–१, सुनसरीको ३ र…
View More एकीकृत समाजवादीलाई समानुपातिकमा थ्रेसहोल्डको चिन्ताMonth: १३ मंसिर २०७९, मंगलवार १९:४०
बहुमततर्फ गठबन्धन, सरकार बनाउनेतर्फ कसरत
प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि चौतर्फी अग्रसरता बढाएका छन् । उनले संसदीय दलको नेता बन्न पार्टीभित्र र प्रधानमन्त्री बन्न सत्ता–साझेदारसँगै…
View More बहुमततर्फ गठबन्धन, सरकार बनाउनेतर्फ कसरतगठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय
नेकपा (एकीकृत समाजवादी) पार्टीले वर्तमान गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ। मंगलबार बसेको सचिवालय बैठकले गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको बैठकपछि सो पार्टीका अध्यक्ष माधवकुमार…
View More गठबन्धनलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय१५९ क्षेत्रको मतपरिणाम, हालसम्म कसको कति सीट आयो ?
१६५ प्रतिनिधिसभा सदस्यमध्ये हालसम्म १५९ स्थानको अन्तिम परिणाम सार्वजनिक भएको छ। नेपाली कांग्रेसले सबभन्दा बढी ५३ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४३ स्थानमा जित…
View More १५९ क्षेत्रको मतपरिणाम, हालसम्म कसको कति सीट आयो ?यसैसाता टेन्डर आह्वान गर्दै एमसीसी परियोजना
काठमाडौं । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एमसीए–नेपाल)ले यसैसाता प्रसारणलाइनको ठेक्का गर्ने भएको छ । पूर्वनिर्धारित तालिकाअनुसार एमसीएले एक साताभित्रै टेन्डरहरु गर्न लागेको हो । नेपाल…
View More यसैसाता टेन्डर आह्वान गर्दै एमसीसी परियोजनायी ६० जना सांसद जसले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव हारे
काठमाडौँ — अघिल्लो प्रतिनिधिसभामा रहेका ६० भन्दाबढी निवर्तमान सांसद प्रतिनिधिसभा सदस्य निर्वाचनमा पराजित भएका छन् । संसदीय राजनीतिमा लामो अनुभव रहे तापनि निर्वाचन परिणामले पार्टीको माथिल्लो…
View More यी ६० जना सांसद जसले आफ्नो निर्वाचन क्षेत्रमा चुनाव हारेअमेरिकी गायन प्रतियोगिता द भ्वाइसको टप टेनमा पुगिन् परिजिता बास्तोला
अमेरिकी गायन प्रतियोगिता द भ्वाइसमा नेपाली मूलकी १७ बर्षीया परिजिता बास्तोला टपटेनमा पुगेकी छिन् । टप १३ बाट टप १० छनौट गरिएकोमा बास्तोलाले स्थान सुरक्षित…
View More अमेरिकी गायन प्रतियोगिता द भ्वाइसको टप टेनमा पुगिन् परिजिता बास्तोलाअष्ट्रेलियामा विधार्थी भिषामा कठीनाई, भिषा दर न्यून
अध्ययनका लागि अस्ट्रेलिया आउन आवेदन दिएका नेपाली विद्यार्थीलाई दिने भिसा दर आधाले घटेको छ । अस्ट्रेलियाली गृह मन्त्रालयले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार नेपाली विद्यार्थीलाई दिइने भिसा…
View More अष्ट्रेलियामा विधार्थी भिषामा कठीनाई, भिषा दर न्यूननिर्वाचनमा महिला सहभागिता, संविधानमा व्यवस्था ३३ प्रतिशत महिला
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सम्पन्न भइसकेपछि यसका विभिन्न आयाम तथा दृष्टिकोणबाट चर्चा–परिचर्चा हुनु स्वाभाविकै हो । यसै सन्दर्भमा यस पटकको निर्वाचनमा महिला…
View More निर्वाचनमा महिला सहभागिता, संविधानमा व्यवस्था ३३ प्रतिशत महिलासत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनको गृहकार्य
अहिलेकै सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनका लागि गठबन्धनमा आबद्ध दलका शीर्ष नेताले गृहकार्य थालेका छन् । निर्वाचनमा अपेक्षाकृत नतिजा नआएको र बहुमतको सुनिश्चितता भइनसके पनि…
View More सत्तागठबन्धनलाई निरन्तरता दिँदै भावी सरकार गठनको गृहकार्य