विना भिसा अमेरिका आउने यात्रामा रहेका प्युठान ४ खवाङका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु भएको छ । अक्टोबर १३ मा भएको डुंगा दुर्घटनामा ३…
View More विना भिसा अमेरिका आउन लागेका काले गिरीको पानामामा डुंगा दुर्घटनामा मृत्यु, सहयोगको अपिलMonth: १२ कार्तिक २०७९, शनिबार ००:०२
आयोगले देखाएको कठोर शैली नियमित राख्छ कि राख्दैन
यसपालि निर्वाचन आयोगले चुनाव अवधिभर अलि चर्कै रूप देखाउने छाँटकाँट देखाउँदैछ । अर्थात्, आयोग कानुन र आचार–संहिता पालना गराउन दृढ भएको आभास दिँदैछ ।…
View More आयोगले देखाएको कठोर शैली नियमित राख्छ कि राख्दैनअमेरिकी चुनावमा सफलता नजिक रहेका दुई नेपाली
वाशिङ्टन डिसी- अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको…
View More अमेरिकी चुनावमा सफलता नजिक रहेका दुई नेपालीएकनाथ ढकाल संलग्न रहेको जापानको युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न प्रधानमन्त्री किसिदाको निर्देशन
जापानी प्रधानमन्त्री फुमिओ किसिदाले युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न निर्देशन दिएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्यामा उक्त चर्च जोडिएपछि किसिदाले अनुसन्धान गर्न निर्देशन…
View More एकनाथ ढकाल संलग्न रहेको जापानको युनिफिकेसन चर्चमाथि अनुसन्धान गर्न प्रधानमन्त्री किसिदाको निर्देशन८० वर्षका खड्गे बने भारतीय कंग्रेसका नयाँ अध्यक्ष
छिमेकी मुलुक भारतमा भारतीय राष्ट्रिय कंग्रेसको अध्यक्षमा ८० वर्षीय मल्लिकार्जुन खड्गे निर्वाचित भएका छन्। बुधबार दिउँसो सार्वजनिक भएको मतपरिणामअनुसार खड्गे ७८९७ मत ल्याएर विजयी भएका…
View More ८० वर्षका खड्गे बने भारतीय कंग्रेसका नयाँ अध्यक्षएमालेसंग तालमेलले राप्रपामा पहिरो १८ भाईको बिरोध
काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्यले नेकपा एमालेसँग भएको चुनावी तालमेलको विषयमा असन्तुष्टि जनाएका छन् । उनीहरुले तालमेल अनुचित भन्दै अध्यक्ष राजेन्द्र लिङ्देनलाई सचेतना…
View More एमालेसंग तालमेलले राप्रपामा पहिरो १८ भाईको बिरोधनवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल पुगे
नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन थम्पसन नेपाल आइपुगेका छन् । काठमाडौंस्थित अमेरिकी राजदूतावासका अनुसार थम्पसनले केही दिनको आरामपछि नेपाल सरकारसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश…
View More नवनियुक्त अमेरिकी राजदूत थम्पसन नेपाल पुगेनेपालमा दर्जन पाँचतारे होटल थपिदै, साढे ५६ अर्ब लगानीमा १९ वटा होटल सञ्चालनमा आउँदै
आगामी एक वर्षभित्र ५६ अर्ब ५० करोड रूपैयाँ लगानीका १९ वटा तारे होटल सञ्चालनमा आउने भएका छन्। जसमा १७ वटा पाँचतारे र दुइटा बुटिक होटल छन्। यी…
View More नेपालमा दर्जन पाँचतारे होटल थपिदै, साढे ५६ अर्ब लगानीमा १९ वटा होटल सञ्चालनमा आउँदैबरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!
शिवहरि खतिवडा अमेरिका आउनुपर्यो दाइ, कसरी आउने होला? छोराछोरीले १२ पास गरे अब अमेरिका कसरी पठाउने होला? अरु देश कसरी जाने होला? अमेरिकामा बसेको…
View More बरू डिभी भर्नू तर समुद्र तरेर अमेरिका नआउनू!अमेरिका नेपाली एसाईलमकतालाई स्वीकृति दिने क्रम न्यून, नेपालीलाई शरण दिनुपर्ने कारण नभएको भन्दै अस्वीकृत
अमेरिकामा पछिल्लो समय नेपाली एसाईलमकार्तहरुलाई स्वीकृति दिने क्रमस कम हुँदै गएको छ । कारण नेपालमा कुनै पनि राजनीतिक समस्या नभएर नै हो । खास गरी…
View More अमेरिका नेपाली एसाईलमकतालाई स्वीकृति दिने क्रम न्यून, नेपालीलाई शरण दिनुपर्ने कारण नभएको भन्दै अस्वीकृत