मस्को (एएनआई/सिन्ह्वा) : रूसमा आंशिक रूपमा सेना परिचालन गरिने भएको छ। राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै आंशिक रूपमा सेना परिचालन गर्ने घोषणा गरेका हुन्।…
View More युक्रेनमा युद्ध, रूसमा सेना परिचालन, देश छोडेर किन भाग्दैछन रुसी नागरिक ?Month: ९ आश्विन २०७९, आईतवार ०१:०६
डिभी २०२४ को औपचारिक घोषणा, के के छ नयाँ नियमहरु ?
अमेरिकी विदेश मन्त्रालयले डिभी २०२४ को औपचारिक घोषणा गरेको छ, जस अनुशार अक्टोबर ५ देखि डिभी लोटरी भर्न सकिने छ । डिभी लोटरी २०२४ का…
View More डिभी २०२४ को औपचारिक घोषणा, के के छ नयाँ नियमहरु ?डीभी परेका ९ जना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ
काठमाडौं : अमेरिकाको डीभी परेका ९ जना पक्राउ परेका छन्। उनीहरुलाई काठमाडौंका विभिन्न स्थानबाट नक्कली शैक्षिक प्रमाणपत्रसहित प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा पाँचथर मितलाजुन गाउँपालिका-६ घर…
View More डीभी परेका ९ जना नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउराष्ट्रसंघ महासभामा किन गएनन् परराष्ट्रमन्त्री ? कुटनीतिक लापर्रवाही
काठमाडौँ — अमेरिकाको न्युयोर्कमा संयुक्त राष्ट्रसंघ (यूएन) को ७७ औं महासभा चलिरहेको छ । संसारभरका अधिकांश मुलुकका राष्ट्राध्यक्ष, सरकार प्रमुख र परराष्ट्रमन्त्रीहरू न्युयोर्कमा भेटवार्ता, संवाद…
View More राष्ट्रसंघ महासभामा किन गएनन् परराष्ट्रमन्त्री ? कुटनीतिक लापर्रवाहीडलर हालसम्मकै महंगो, १ डलर किन्न १३० रूपैयाँ खर्चिनुपर्ने
शनिबारको लागि राष्ट्र बैंकले डलरको विनिमय दर हालसम्मकै उच्च तोकेको छ। शनिबार एक डलर खरीद गर्न नेपालीले झन्डै १३० रुपैयाँ खर्चिनुपर्ने अवस्था आएको छ। डलरको…
View More डलर हालसम्मकै महंगो, १ डलर किन्न १३० रूपैयाँ खर्चिनुपर्नेरैथाने ज्ञान योजनाकारहरूलाई किन काउसो लागे झैं भयो?
बसन्त महर्जन | काठमाडौंमा ‘हराएको टुकुचा भेटिएको’ भन्ने उदेक लाग्दो समाचारले ३० भदौ (२०७९) देखि झ्याली पिट्यो। हराएको कुरा खोजेर भेटिएको अर्थात् ‘डिस्कभरी’…
View More रैथाने ज्ञान योजनाकारहरूलाई किन काउसो लागे झैं भयो?टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने: शेखर कोइराला
काठमाडौँ — नेपाली कांग्रेसमा संस्थापन पक्षले टिकट वितरणमा एकलौटी गर्ने प्रयास गरेको भन्दै नेता शेखर कोइराला पक्षका नेताले खबरदारी गरेका छन् । कोइराला समूहले दबाबस्वरुप…
View More टिकट वितरणमा सम्मानजनक ढंगले व्यवहार नगरे प्रतिकार गर्ने: शेखर कोइराला१० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशन
काठमाडौँ- ३ दिनदेखि अनशनरत डा. गोविन्द केसीले अनशन तोडेका छन् । सरकारसँगको १० बुँदे सहमतिपछि डा. केसीले शनिबार साँझ अनशन तोडेका हुन् । सरकारी पक्षसँगको १०…
View More १० बुँदे सहमतिपछि डा. केसीले तोडे अनशनराष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो, उहाँविरुद्ध मुद्दा लाग्छ: बलराम केसी
सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले राष्ट्रपति विद्यादेवी भण्डारीको पछिल्लो कदमप्रति मुद्दा लाग्ने बताएका छन्। राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संविधानको उल्लंघन गरेको भन्दै…
View More राष्ट्रपतिले संविधानको उल्लंघन गर्नुभयो, उहाँविरुद्ध मुद्दा लाग्छ: बलराम केसीपदीय मर्यादा धान्न नसक्नेबाट संविधान र मुलुकको हित गर्दैन
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मंगलबारको मध्यरातसम्म आफूलाई प्राप्त अधिकारमा सीमित नरही ‘असंवैधानिक बाटो’मा हिँडेपछि मुलुकले अनावश्यक र संकटको सामना गर्नुपर्ने परिस्थिति पैदा भएको छ । संविधानतः…
View More पदीय मर्यादा धान्न नसक्नेबाट संविधान र मुलुकको हित गर्दैन