अमेरिकाका विदेशमन्त्री एन्टोनी ब्लिन्केन आगामी साता केही दक्षिणपूर्वी एशियाली र अफ्रिकी मुलुकको भ्रमणमा निस्कने भएका छन् । कम्बोडिया, फिलिपिन्ससहितका एशियाली देशको भ्रमण सकेर उनी दक्षिण…
View More अमेरिकी विदेशमन्त्री दक्षिणीपूर्वी एशियाको भ्रमणमा निस्कदैMonth: १४ श्रावण २०७९, शनिबार २३:२९
आप्रबासीका लागि नयाँ कार्ड सिष्टम ल्याउने तयारी अमेरिका
बाइडेन प्रशासनले अमेरिका मेक्सिको सीमामा आप्रवासीहरूलाई नयाँ परिचयपत्र जारी गर्ने तयारी गरिरहेको छ । अमेरिकी अध्यागमन अधिकारीहरू र आप्रवासीहरूलाई उनीहरूको फाइलहरूमा छिटो पहुँच कायम गर्न…
View More आप्रबासीका लागि नयाँ कार्ड सिष्टम ल्याउने तयारी अमेरिकापरराष्ट्रमन्त्री खड्काद्वारा एसपीपीमा सहभागी नहुने सम्बन्धमा गत पत्राचार
काठमाडौँ — नेपाल सरकारले परराष्ट्र मन्त्रालयमार्फत अमेरिकी सरकारलाई औपचारिक पत्राचार गरेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने जानकारी गराएको छ । एसपीपी अस्वीकार गर्न मन्त्रिपरिषद्…
View More परराष्ट्रमन्त्री खड्काद्वारा एसपीपीमा सहभागी नहुने सम्बन्धमा गत पत्राचारकूटनीतिक नियोगमा कार्यरत कर्मचारीले ३ करोड ६० लाख बुझाएनन् आयकर
काठमाडौं- नेपालको विदेशस्थित कूटनीतिक नियोगमा कार्यरत स्थानीय कर्मचारीले सरकारलाई बुझाउनु पर्ने आयकर छलि गर्दै आएको पाइएको छ । उनीहरूले आयकरअन्तर्गत एक वर्षमै सरकारलाई बुझाउनु पर्ने लाखौं…
View More कूटनीतिक नियोगमा कार्यरत कर्मचारीले ३ करोड ६० लाख बुझाएनन् आयकरपाँच राजदूतले लिए शपथ
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिएका छन्…
View More पाँच राजदूतले लिए शपथकिन हुन्छ झापामा सधै कृष्ण सिटौला र विश्वप्रकाश किचलो
स्थानीय तहको निर्वाचन सकिएको दुई महिना नाघिसक्यो । यद्यपि नेपाली कांग्रेसका नेता कार्यकर्ताबीच आन्तरिक घात, अन्तर्घात, रिस–राग, द्वेष अझै सकिएको छैन । लोकतान्त्रिक मान्यता र…
View More किन हुन्छ झापामा सधै कृष्ण सिटौला र विश्वप्रकाश किचलोराजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेश
काठमाडौँ – राष्ट्रिय सूचना आयोगले विभिन्न राजनीतिक दलसहित सार्वजनिक निकायलाई सूचनाको हक कार्यान्वयन गर्न आदेश गर्ने निर्णय गरेको छ । आयोगले आज प्रेस विज्ञप्ति जारी गर्दै…
View More राजनीतिक दललाई सूचनाको हक कार्यान्वयन गर्न आदेशअमेरिकी सहायक मन्त्री लु बिहीबार नेपाल आउँदै
काठमाडौँ — नेपालले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेको केही सातापछि एमसीसी सम्झौता अनुमोदन गराउन भूमिका खेलेका अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लु बिहीबार नेपाल…
View More अमेरिकी सहायक मन्त्री लु बिहीबार नेपाल आउँदैएनआरएनको लगानी सकस होइन सहज बनाउ
नेपाली विश्वका लगभग सबै देश पुगेका छन्। एकातिर संसारका अधिकांश देशमा नेपाली पुगेर नेपाल चिनाएका छन्। अर्कोतिर स्वदेश छोडेर धेरै टाढा पुगेपछि उनीहरूमा स्वतः राष्ट्रप्रेम…
View More एनआरएनको लगानी सकस होइन सहज बनाउआउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेलाई चुनावको मिति
काठमाडौँ — प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि आउँदो मन्त्रिपरिषद् बैठकले मिति तोक्न सक्ने बताएका छन् । ‘आयोगले सम्पूर्ण व्यहोरासहित…
View More आउँदो मन्त्रिपरिषद् बैठकले मंसिर ४ गतेलाई चुनावको मिति