अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई १११ मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने फैसला अदालतले गरेको छ । सेन्ट क्लाउड मेडिकल सेन्टले थापाको सर्जरीमा हेलचेक्राई गरेको ठहर गर्दै…
View More अमेरिकामा नेपाली विद्यार्थी अनुज थापालाई अस्पतालबाट १११ मिलियन डलर क्षतिपूर्ति दिने फैसलाMonth: १५ जेष्ठ २०७९, आईतवार १६:१८
हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहान
पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज बेपत्ता भएपछि गोरखाको सहिदलखन गाउँपालिका-५ को तीनमाने गाउँ स्तब्ध बनेको छ। जहाजमा उक्त गाउँका गणेशनारायण श्रेष्ठको परिवारका चार…
View More हराइरहेको तारा एयरको जहाजमा अमेरिकाबाट फर्किएका दुई छोरीसँगै थिए श्रेष्ठका चार जहानकर्मचारीको तलब १५ प्रतिशत बढ्यो, कसको कति ?
काठमाडौँ– आगामी आर्थिक वर्ष २०७९–८० को बजेटले कर्मचारीको तलब १५ प्रतिशतले बढाएको छ । यससँगै निजामति सेवाको प्रमुख पद मुख्य सचिवको तलब मासिक ७७ हजार दुई…
View More कर्मचारीको तलब १५ प्रतिशत बढ्यो, कसको कति ?प्रधानमन्त्री देउवाले असार मसान्तमा अमेरिकाको औपाचारिक भ्रमण गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी असार मसान्तमा अमेरिकाको औपाचारिक भ्रमण गर्ने भएका छन् । उनको यो भ्रमण दुई दशकपछि नेपाली प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण हुने छ…
View More प्रधानमन्त्री देउवाले असार मसान्तमा अमेरिकाको औपाचारिक भ्रमण गर्नेएनआरएनए महासचिव गौरी जोशीद्धारा ‘चाइल्ड हेल्थ केन्द्र’लाई ५० हजार अमेरिकी डलर सहयोग
गैरआवासीय नेपाली संघ (एनआरएनए) महासचिव गौरीराज जोशीले नेपालको एक चाइल्ड हेल्थ केन्दलाई ५० हजार अमेरिकी डलर सहयोग गरेका छन् । वरिष्ठ मुटुरोग विशेषज्ञ डा भगवान…
View More एनआरएनए महासचिव गौरी जोशीद्धारा ‘चाइल्ड हेल्थ केन्द्र’लाई ५० हजार अमेरिकी डलर सहयोगटेक्सास गोलीकाण्ड : १८ बालबालिकासहित २१ जनाको हत्याअघि आक्रमणकारीले आफ्नै हजुरआमालाई गोली हानेका थिए
टेक्सास : अमेरिकाको टेक्सासको एक विद्यालयमा १८ वर्षीय बालकले अन्धाधुन्ध गोली चलाउँदा १८ बालबालिकासहित २१ जनाको मृत्यु भएको छ । सोही क्रममा घटनाको जानकारी पाएर घटनास्थलमा…
View More टेक्सास गोलीकाण्ड : १८ बालबालिकासहित २१ जनाको हत्याअघि आक्रमणकारीले आफ्नै हजुरआमालाई गोली हानेका थिएसरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहित
राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार (हिजो) नेपाल सरकारको आगामी आर्थिक वर्षका लागि प्रस्तुत नीति तथा कार्यक्रमबाट गैरआवासीय नेपाली संघ उत्साहित भएको छ। संघको तर्फबाट अध्यक्ष कुल…
View More सरकारको नीति तथा कार्यक्रमबाट एनआरएनए उत्साहितउच्च शिक्षा र विदेशी बजारको माग
उपभोक्तासम्बन्धी तथ्यांक राख्ने जर्मन कम्पनी स्टाटिस्टाका अनुसार सन् २०२०/२१ मा संयुक्त राज्य अमेरिकामा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूमा नेपालीको संख्या १२ औं स्थानमा थियो । त्यति बेला…
View More उच्च शिक्षा र विदेशी बजारको मागडा. विष्णुमायालाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन
ठमाडौं : अमेरिकाको न्युजर्सी राज्यका गभर्नर फिल मर्फीले सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयन गरेका छन्। परियारसहित २८…
View More डा. विष्णुमायालाई एसियन अमेरिकी र प्यासिफिक आइल्यान्डर (एएपीआई) आयोगमा मनोनयनसरकारको नीति तथा कार्यक्रममा एनआरएनलाई डिजिटल परिचयपत्र
काठमाडौं । सरकारले गैरआवासीय नेपालीलाई डिजिटल परिचयपत्र जारी गर्ने भएको छ । मंगलबार संसदमा पेस भएको सरकारको नीति तथा कार्यक्रममा डिजिटल परिचयपत्र उपलब्ध गराउने कुरा…
View More सरकारको नीति तथा कार्यक्रममा एनआरएनलाई डिजिटल परिचयपत्र