काठमाडौँ- अमेरिकाले ५० करोड डलरको मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) कार्यान्वयनको दिशामा नेपाल सरकार अगाडि बढ्न सक्ने अवस्था सृजना भएको बताएको छ । प्रधिनिधि सभाले ध्वनीमतका साथ…
View More एमसीसी अनुमोदन भएपछि अमेरिकाले भन्यो- नेपाल-अमेरिकाबीचको सम्बन्ध एउटा सम्झौताभन्दा धेरै फराकिलोMonth: १६ फाल्गुन २०७८, सोमबार २३:१६
यूक्रेनद्वारा रूसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता
कीभ, यूक्रेन – यूक्रेनले आफ्नो मुलुकविरूद्ध बिहीबार सुरु भएको रूसी सैनिक परिचालनलाई लिएर न्यायका लागि ‘द हेग’को अन्तर्राष्ट्रिय न्यायालयलाई अघि सारेको छ । रूसलाई ‘आक्रमण’ रोक्न…
View More यूक्रेनद्वारा रूसविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा दर्ता‘छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं’
काठमाडौँ — सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ । सोमबार मन्त्रिपरिषद्को बैठकले…
View More ‘छिमेकी देशविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं’युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन
युक्रेन द्वन्द्वमा फसेका नेपालीको उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठन गरिएको छ । रुस र युक्रेनको युद्धबाट प्रभावित नेपालीको उद्धार एवं सहयोगका जर्मनीका लागि नेपाली राजदूत…
View More युक्रेन द्वन्द्वमा फसेका नेपालीकाे उद्धारका लागि उच्चस्तरीय संयन्त्र गठनभीम रावललाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमा?
काठमाडौं: नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले नेकपा एमालेका नेता भीम रावललाई चुनौती दिएका छन्। उनले भीम रावल मन्त्री भएकै बेला एमसीसीबाट अर्ब बढीको अनुदानमा माग…
View More भीम रावललाई गगन थापाको चुनौती : बहस अछाममा गर्ने कि काठमाडौंमा?एमसीसी कहिले सुरु भयो ? क–कसले अघि बढाए ?
काठमाडौँ– नेपाल र अमेरिकी विदेश मन्त्रालय मातहतको सहायता निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच औपचारिक पत्राचार २०६८ सालमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा सुरु भएको थियो ।…
View More एमसीसी कहिले सुरु भयो ? क–कसले अघि बढाए ?एमसिसि काण्डः नेपाली कम्यूनिष्टको मुकुण्डो उतारिएको दिन
समय परिस्थितिले नेपालका कम्यूनिष्टको चरित्र उदांिगएको छ । उनिहरु कुरा एउटा गर्छन काम अर्कै हुन्छ भन्ने कुरा प्रष्ट भएको छ । एमसिसिले फेरी एक पटक…
View More एमसिसि काण्डः नेपाली कम्यूनिष्टको मुकुण्डो उतारिएको दिनगठबन्धनको संकट, सत्ता गठबन्धन जोगियो एमालेलाई लोप्पा
प्रकाश धौलाकोट काठमाडौँ — दलहरूको आपसी राजनीतिक दाउपेचका कारण विवादित बनेको अमेरिकी सहयोग नियोग एमसीसीसँगको सम्झौता अन्तत: प्रतिनिधिसभाबाट अनुमोदन भएको छ । सत्ता गठबन्धनले डेढ महिनादेखिको…
View More गठबन्धनको संकट, सत्ता गठबन्धन जोगियो एमालेलाई लोप्पाएमसीसी : सम्झौतादेखि अनुमोदनसम्म
काठमाडौँ — दुई पक्षबीच सम्झौता भएको ४ वर्षपछि संघीय संसद्को प्रतिनिधिसभाबाट अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता आइतबार अनुमोदन भएको छ । …
View More एमसीसी : सम्झौतादेखि अनुमोदनसम्मएमसीसी अस्वीकार गरे देश नयाँ आर्थिक संकटतर्फ धकेलिनेछ: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले एमसीसी अस्वीकार गर्दा नेपालको अर्थतन्त्रमा संकट आउनसक्ने बताएका छन्। त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशास्त्र विभागले शुक्रबार…
View More एमसीसी अस्वीकार गरे देश नयाँ आर्थिक संकटतर्फ धकेलिनेछ: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे