गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ । संघका सचिव गौरीराज जोशीकाअनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने…
View More एनआरएनए महाधिवेशन: प्रतिनिधि विवाद टुंगियोMonth: १४ पुष २०७८, बुधबार ०५:५८
काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउ
काठमाडौं – काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । अन्दाजी ३२/३३ वर्षीया महिलामाथि मंगलबार राति सामूहिक बलात्कार भएको महानगरीय प्रहरी परिसर काठमाडौंका…
View More काठमाडौँको नयाँ बसपार्कमा महिलामाथि सामूहिक बलात्कार, ८ जना पक्राउभ्रष्टाचारमा कर्मचारीको मिलेमतो, ललिता निवास किर्तेमा ‘डेढ सय कर्मचारी’
काठमाडौँ — बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा संलग्नमध्ये कर्मचारी मात्रै करिब डेढ सय जना रहेको खुलेको छ । तीमध्ये अधिकांश अवकाश पाइसकेका कर्मचारी हुन् ।…
View More भ्रष्टाचारमा कर्मचारीको मिलेमतो, ललिता निवास किर्तेमा ‘डेढ सय कर्मचारी’अमेरिकी दुतावासको भिषा प्रक्रियामा नयाँ नियम
भिजिटर भिसा सकिएको ४८ महिना ननाघेका व्यक्तिका लागि विना अन्तरवार्ता भिसा नविकरण गर्ने सुविधा एकबर्षका लागि थप गरिएको छ । अमेरिकी विदेश मन्त्रालयबाट जारी सुचना…
View More अमेरिकी दुतावासको भिषा प्रक्रियामा नयाँ नियमभोलिदेखि अमेरिकी पासपोर्टको शुल्कबृद्धि, सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुने
अमेरिकी सरकारको विदेश मन्त्रालयले डिसेम्बर २७ देखि लागु हुनेगरी पासपोर्टको आवेदन शुल्क बृद्धि गरेको छ । अहिलेसम्म पहिलोपटक पासपोर्टका लागि आवेदन दिने आवेदकले ११० डलर…
View More भोलिदेखि अमेरिकी पासपोर्टको शुल्कबृद्धि, सरकारलाई थप ३१८ मिलियन डलर आम्दानी हुनेराष्ट्रसंघ र ६ देशमा प्रहरी सहचारी राख्न प्रस्ताव
काठमाडौँ — नेपाल प्रहरीले वैदेशिक रोजगारी र अध्ययनमा जाने नेपालीको चाप भएका ६ देश र संयुक्त राष्ट्रसंघ मुख्यालयमा ‘प्रहरी सहचारी’ राख्न प्रस्ताव गरेको छ । प्रहरी…
View More राष्ट्रसंघ र ६ देशमा प्रहरी सहचारी राख्न प्रस्तावअमेरिकाको पश्चिमी क्षेत्रमा बिशाल हिमपात
अमेरिकाको पश्चिमी क्षेत्रमा ठूलो हिमपातको कारण हजारौं मानिसहरु विद्युतविहीन बस्न बाध्य भएका छन् । हजारौ घरहरु अन्धकारमय रहेका छन् । प्रशांत महासागरीय उत्तरपश्चिम (प्यासिफिक नर्थवेस्ट)मा…
View More अमेरिकाको पश्चिमी क्षेत्रमा बिशाल हिमपातसभापतिमा पराजित शेखरको वरीयता २०औँ नम्बरमा
काठमाडौँ – नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा पराजित डा.शेखर कोइरालालाई सभापति शेरबहादुर देउवाले पार्टीको वरीयतामा २०औँ नम्बरमा राखेका छन् । यसअघिको महाधिवेशनमा भने सभापतिमा पराजित उम्मेदवारलाई…
View More सभापतिमा पराजित शेखरको वरीयता २०औँ नम्बरमा१० दिनमा कांग्रेसको अन्तिम परिणाम: खस आर्यको वर्चस्व, ७९ जना नयाँ अनुहार
काठमाडौँ — कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत निर्वाचन भएको १० दिनपछि बल्ल मतगणना सकिएको छ । पदाधिकारीसहित केन्द्रीय सदस्यको मतगणना बिहीबार सकिएपछि १३५ सदस्यीय केन्द्रीय कार्यसमिति…
View More १० दिनमा कांग्रेसको अन्तिम परिणाम: खस आर्यको वर्चस्व, ७९ जना नयाँ अनुहारवैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव
काठमाडौँ — निर्वाचन आयोगले आगामी वैशाख १४ गतेमा स्थानीय तहको निर्वाचन गर्न सरकारसमक्ष प्रस्ताव गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीहरुसँग शुक्रबार भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त…
View More वैशाख १४ मा स्थानीय तहको निर्वाचन गर्न आयोगको प्रस्ताव