२८ जिल्लामा नयाँ भूमि आयोग अध्यक्ष तोकियो (कुन जिल्लामा को?)

काठमाडौं– सरकारले २८ जिल्लामा भूमि आयोगको अध्यक्ष तोकेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावअनुसार मन्त्रिपरिषद बैठकबाट पारित गराएर अध्यक्ष तोकिएको हो । उनीहरूलाई शुक्रबार नै नियुक्ति दिइएको छ।

यसअघिका अध्यक्ष हटाएर नयाँलाई नियुक्ति दिइएको हो। अध्यक्षमा केशव निरौला बनेका नियुक्त भएका थिए। उनी कांग्रेसनिकट हुन् ।
आयोगलाई भूमिहिन दलित तथा सुकुम्वासीलाई जग्गा वितरण गर्ने क्षेत्राधिकार छ। तर, स्थानीय तह तथा नापी कार्यालयको समन्वय अनिवार्य गरिएको छ।


काे कहाँ बने अध्यक्ष ?
ताप्लेजुङ – कृष्णकुमार बस्नेत
इलाम – भरत बहादुर खत्री

लमजुङ – दामोदर अधिकारी
रुपन्देही– हरिबहादुर आचार्य

ओखलढुंगा – अशोककुमार कार्की
पाँचथर– दिनेशकुमार लावती
झापा– तिलकसिंह पाण्डे
सुनसरी– भगिरत खात्वे
भोजपुर – दिलकुमार राई

कास्की – गंगाप्रसाद पोखरेल
बागलुङ– धर्मबहादुर कुँवर

अर्घाखाँची– यादव घिमिरे
गुल्मी– राम मल्ल ठकुरी
प्यूठान– इमानसिंह खड्का

उदयपुर– बलबहादुर तामाङ

काभ्रे – हरिबहादुर केसी
धादिङ– कृष्णप्रसाद अर्याल

डडेलधुरा– शेरबहादुर भण्डारी
कञ्चनपुर– देवेन्द्रराज ढुंगाना

तनहुँ – रामचन्द्र अधिकारी

सुर्खेत– श्रीधर पौडेल
दैलेख – नयराम थापा

Leave a Reply

Your email address will not be published. Required fields are marked *