यी हुन् कोरोनाबाट विश्वमै सबैभन्दा बढी मृत्यु भएका ७ मुलुक

जन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकअनुसार कोरोना महामारीबाट अमेरिकापछि विश्वमा सबैभन्दा बढी ब्राजिल प्रभावित छ । जहाँ अहिलेसम्म १८ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने संक्रमणका कारण मृत्यु हुनेको संख्या ७० हजार नाघिसकेको छ ।

हेरौं, कोरोनाका कारण विश्वमा सबैभन्दा बढी मृत्यु हुने ७ देश

१. अमेरिका : १ लाख ३३ हजार ९६९

२. ब्राजिल : ७० हजार ३९८

३. ब्रिटेन : ४४ हजार ७३५

४. इटली : ३४ हजार ९३८

५. मेक्सिको : ३३ हजार ५२६

६. फ्रान्स : ३० हजार ७

७. स्पेन : २८ हजार ४०३

Leave a Reply

Your email address will not be published. Required fields are marked *