नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल विजयी, ढकाल प्यानलका सबै अगाडी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा चन्द्र ढकाल विजयी भएका छन् ।

ढकालले प्रतिस्पर्धी किशोर प्रधानलाई पराजित गरे ।

विजयी भएका ढकालले ३० प्रतिशत मतभार हुने एशोसियटमा ५२२ मत ल्याए भने प्रधानले ३७५ मत ल्याए ।

यस्तै २० प्रतिशत मतभार भएको वस्तुगतमा ५९ मत ल्याए भने प्रधानले ३९ मत ल्याए । ५० प्रतिशत मतभार रहेको जिल्ला नगरमा ५२ मत ढकाल र ५३ मत प्रधानले प्राप्त गरे ।

नेपाल उद्योग वाणिज्य महासंघमा एशोसियट रामचन्द्र संघाई विजयी भएका छन् ।

बरिष्ठ उपाध्यक्षमा संघाईले किशोर प्रधान समुहका सौरभ ज्योतिलाई पराजित गर्दै एशोसियटको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

व्यवसायिक घराना त्रिवेणी ग्रुपका संघाईले नेपालको पुरानो व्यवसायिक घराना ज्योति ग्रुपका सौरभ ज्योतिलाई पराजित गरेका हुन् ।

विजयी भएका रामचन्द्र संघाईले ४५५ मत ल्याए भने पराजित भएका सौरभ ज्योतिले ४३४ मत ल्याए ।

नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर तर्फको कार्यकारिणी सदस्यको नतिजा आएको छ ।

महासंघको जिल्ला नगरमा राजन श्रेष्ठ ७९ तारानाथ अधिकारी ७२ कमलकुमार श्रेष्ठ ७० चक्रबहादुर अधिकारी ६७ अरुनराज सुमार्गी ६६ देबकुमार श्रेष्ठ ६४ रामेश्वर मानन्धर ६३ शोभाकान्त पौडेल ७० सुरकृष्ण वैद्य ६१ गजृन्द्र भगत ६८ कुविरकुमार श्रेष्ठ ५८ कमानबहादुर खड्का ६२ डिबी त विजयी भए ।

५८ गोपाल केडिया ५५ महेन्द्र कुमार श्रेष्ठ ५४ कमलकुमार श्रेष्ठ ५३ उमेश डालमालिया (५३ किशोरकुमार आचार्य ५२ मत ल्याएर विजयी भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *