जनसम्पर्क समिति, वेष्ट टेक्सासद्धारा राहात वितरण गर्दै

जनसम्पर्क समितिद्धारा राहात वितरण गर्दै

विश्वभरि कोरोना भाइरस को सक्रमण फैलिरहेको बेला अमेरिकामा रहेका नेपाली अगुवा सामाजिक कार्यकर्ताहरुले राहात समाग्री वितरण शुरु गरेका छन । कोरोनाको कारण बजारमा समान अभाव महसुश गरेकाहरुका लागि यस्ता रहातले केहि समयलाई भए पनि मदत पुग्ने छ । राहातको संयोजन गरिरहनु भएका गैरआवासिय नेपाली संघका सल्लहाकार तथा नेपाली जनसम्पर्क समिति नेता हरिबोल भण्डारीले दिनु भएको जानकारी अनुसार राहात स्वरुप चामाल, दाल भोलीेदेखि उपलब्ध गराईने छ । गैरआवासिय नेपाली संघका सल्लहाकार तथा नेपाली जनसम्पर्क समिति नेता हरिबोल भण्डारीले दिनु भएको जानकारी अनुसार राहात स्वरुप चामाल, दाल भोलीेदेखि उपलब्ध गराईने छ । जानकारी अनुसार हेण्ड स्यानिटाईजर, माक्सहरु पनि उपलब्ध गराउने पहल गरिरहेका छन । सहयोग वितरणका लागि सात सदस्यीय समिति निमाण गरिएको छ ।

राहात वितरण समितिमा प्रबिण घिमिरे, रामराज पोखरेल ,बिजयमान श्रेष्ठ, प्रेम पाठक, राजु लामा, हरी ढकाल, केदार तिमिल्सिना, नारायण अधिकारी, अमृत कट्टेल
र नवीन बस्नेत रहेका छन । भोली विहानदेखि  टेक्सासको  स्टेफनभिलबाट सो राहात वितरण शुरुहुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *