अमेरिकाज् क्षेत्रमा सहयोग गर्न सचिव जोशी आफै जुटे

अमेरिकामा कोरोना पीडितको संक्रमण बढेसंगै एनआरएन आइसिसीका सचिव गौरीराज जोशी अमेरिकाज् क्षेत्रमा सहयोग गर्न आफै जुटेका छन । संक्रमणमा परेका नेपाली सुमुदायलाई मदत गर्न सचिव जोशी आफै संयोजकत्वमा अमेरिकाज क्षेत्रमा प्रभावित नेपालीहरूलाई राहत दिने उद्देश्यले आर्थिक संकल्न समिति गठन गरेको छ । एनआरएन अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीको प्रस्तावमा सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्दै आएका जोशीलाई प्रस्ताव गरेको र जोशीले स्वीकार गरेका हुन । अमेरिकाजु क्षेत्रमा संक्राणको भयावह अवस्था देखिएपछि साथीहरुको प्रस्ताव अनुसार मैले स्वीकार गरेको हुँ हामी रिजल्ट आउने काम गर्दैछौं खबरमालासंगको कुराकानीमा बताए ।
वास्तािवक तथ्यांक बाहिर नआए पनि अमेरिकाको न्युर्योक लगायतविभिन्न ठाउँमा एक हजार भनद बढी नेपालीहरु प्रभावित भएका छन । कोरोनाका कारण केही नेपालीको मृत्यु समेत भइसकेको छ भने कयौँ नेपाली थप संक्रमणमा वर्ने ससंभावना देखिएका छ ।
गठित समितिले कार्यविधि नै बनाएर आर्थिक संकलन गर्ने र उठेको रकम अमेरिकाज् क्षेत्रमा नै कोरोनाबाट पीडित नेपालीलाई खर्च गरिनेछ । केहि दिन मै समितिलाई पुर्णता दिएका अभियान शुरु गरिने जोशीले बताए ।
आज आइतबार बसेको बैठक सञ्चालन गरेका आइसिसी सदस्य प्रमोद सिटौलाका अनुसार सबैको सहमतिमा नै एनआरएन आइसिसीका सचिव गौरी राज जोशीलाई सो जिम्मेवारी दिएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published.