अमेरिकन आइडलको टप १० मा पुगे नेपाली गायक दिवेश

अमेरिका, नेपाली मुलका गायक दिवेश पोखरेल आर्थर गन अमेरिकन आइडलमा उत्कृष्ठ १० मा छनौट भएका छन । अब टप १० बाट अगाडि बढाउन आजैबाट भोटिङ सुरु भएको छ । उनले आफ्नो फेसबुकमा आफु उत्कष्ठ १० मा पुगेको भन्दै मतदानमा सहभागी सबैलाई धन्यवाद प्रकट गरेका छन । उनले आफुलाई पाली सुमदायले मतदान गरेकोकारण उत्कृष्ठ १० मा पुगेको प्रतिकृया दिएका छन ।
दिवेशलाई टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट भोट गर्न सकिनेछ । एकजनाले ३० पटकसम्म भोट गर्न सक्नेछन् । न्युयोर्क समय अनुसार आज बेलुका ८ बजे अमेरिकन आइडलको शो सुरुवात हुनासाथ भोटिङ सुरु भएको छ । अमेरिकामा आर्थर गनलाई मतदान गर्न सबै समुदायले सुचना जारी गरेका थिए । हालसम्म अमेरिकन आईडलमा सहभागी हुने दिपेश पहिलो नेपाली हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *