Newyork Time 10:51 pm
April 25, 2024, Thursday
२०८१ बैशाख १४
अमेरिकी विश्वविधालयका विधार्थीले सभाजुलुसमा सहभागी हुँदा डिर्पोट

  अमेरिकी कलेजहरुमा पढ्ने कुनै पनि अन्र्तराष्ट्रिय विधार्थीहरुले अमेरिकामा विरोध प्रर्दशन वा बिरोध सभामा सहभागी हुनुलाई अमेरिकी कानुनले रोक लगाएको छ । त्यसमा पनि अमेरिकी नीतिको विरोध गर्नु भनेको उसले सिधै डिर्पोटमा पर्नु हो । केहि दिन अघि न्युयोर्कको कोलम्बिया युनिभर्सिटीले क्याम्पसको मर्निङसाइडमा प्रदर्शनमा उत्रिएका प्यालेष्टाइन समर्थक विद्यार्थीहरुलाई युनिभर्सिटीबाट निलम्बन गरेको घोषणा गरेको छ ।…