एटिएम ह्याक गर्ने चिनिया टोली नेपालमा सक्रिय, दुईजना पक्राउ

मंगलबार साँझ साढे पाँच बजेतिर काठमाडौंको ज्याठास्थित मेगा बैंकको एटीएम बुथमा एक चिनियाँ नागरिक पसे। तर, उनी रकम निकाल्नतिर लागेनन्। स्क्रुड्राइभरले एटीएम मेसिन खोले र…

View More एटिएम ह्याक गर्ने चिनिया टोली नेपालमा सक्रिय, दुईजना पक्राउ

कोरियाली सरकारद्धारा ईपीएसमा नयाँ कानुन पारित

सोल — कोरियाली सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस)मा केही सुधार गरेर कानुन पारित गरेको छ । ६ महिनापछि लागू हुने नयाँ कानुन अनुसार अब उस्तै…

View More कोरियाली सरकारद्धारा ईपीएसमा नयाँ कानुन पारित

मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघको अपत्ति

काठमाडौँ : राष्ट्रिय मानव अधिकार आयोगमा अध्यादेशमार्फत् र संवैधानिक प्रक्रिया छल्दै नियुक्त पदाधिकारीका सन्दर्भमा संयुक्त राष्ट्र संघीय मानव अधिकार उच्चायोग (ओएचसीएचआर) ले गम्भीर प्रश्‍न उठाउँदै नेपालसँग…

View More मानवअधिकार आयोगको नियुक्तिमा राष्ट्रसंघको अपत्ति

अमेरिका मेक्सिको सिमाना बन्द, सीमा बन्द गरे नी अमेरिका आउनेक्रम रोकिएन

अमेरिकाले छिमेकी देश मेक्सिकोसँग सिमाना बन्द गरेको छ । अवैधानिक रूपमा हजारौँ मानिस मेक्सिकोको सिमाना हुँदै अमेरिका प्रवेश गरिरहेका कारण सिमाना बन्द गर्नुपरेको अमेरिकाको दक्षिणी सीमा…

View More अमेरिका मेक्सिको सिमाना बन्द, सीमा बन्द गरे नी अमेरिका आउनेक्रम रोकिएन

नेकपासम्बन्धी फैसला पुनरावलोकनमा प्रचण्ड

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले र माओवादी केन्द्रका एकताको बदर गर्ने सर्वोच्च अदालतको २३ फागुनको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएका छन् ।…

View More नेकपासम्बन्धी फैसला पुनरावलोकनमा प्रचण्ड

महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता, दाहाल नेतृत्वमा विद्रोही टीम, गैर पत्रकार हावी हुने संकेत

काठमाडौँ – नेपाल पत्रकार महासङ्घको २६औँ महाधिवेशनमा नेपाल प्रेस यूनियन, प्रेस सङ्गठन नेपाललगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् । संयुक्त गठबन्धनको तर्फबाट अध्यक्षमा विपुल…

View More महासङ्घको २६औँ अधिवेशनमा संयुक्त उम्मेदवारी दर्ता, दाहाल नेतृत्वमा विद्रोही टीम, गैर पत्रकार हावी हुने संकेत

ट्रम्पको नीति खारेज गर्दै नयाँ नीतिबाट भिषा निर्देशन जारी

अमेरिकी सरकारको विदेश मन्त्रालयले ट्रम्पकालिन नीति खारेज गर्दै पब्लिक चार्जको अघिल्लो मापदण्ड अनुशार आप्रवासी भिसा जारी गर्न अमेरिकी दूतावासहरुलाई निर्देशन दिएको समाचार छ । यसका…

View More ट्रम्पको नीति खारेज गर्दै नयाँ नीतिबाट भिषा निर्देशन जारी

म्यानमारमा सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त मानव संहार, एकै दिन ९१ प्रदर्शनकारी मारिए : अमेरिका र बेलायतले लगाए प्रतिबन्ध

म्यानमारमा प्रदर्शन चर्किंदै जाँदा सेनाले निहत्था नागरिकमाथि दमन बढाएको छ। शनिबार एकै दिन देशभर ९१ जना प्रदर्शनकारी मारिएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै अल जजिराले जनाएको…

View More म्यानमारमा सैन्य ‘कु’ यताकै खतरनाक र रक्तपातयुक्त मानव संहार, एकै दिन ९१ प्रदर्शनकारी मारिए : अमेरिका र बेलायतले लगाए प्रतिबन्ध

सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा अनियमितताको शंका

काठमाडौं । सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा अनियमितता भएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ । संचार तथा सूचना प्रविधि मन्त्रालय, सुरक्षण मुद्रण केन्द्रले सेक्युरिटी प्रिन्टिङ…

View More सेक्युरिटी प्रिन्टीङ प्रेस खरिदमा अनियमितताको शंका

यसरी सकियो एनआरएनए यूकेको ४ करोड, छानविन प्रतिवेदन सार्वजनिक गर्ने तयारी (प्रतिवेदन सहित)

‘एनआरएनए यूकेले छानविन प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक गर्ने’ लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए)  यूकेको ४ करोड रुपैयाको आर्थिक छानविन समितिको प्रतिवेदनले तत्कालिन कार्यसमितिले कोष…

View More यसरी सकियो एनआरएनए यूकेको ४ करोड, छानविन प्रतिवेदन सार्वजनिक गर्ने तयारी (प्रतिवेदन सहित)