होमप्रसाद लम्साल नेपाली पत्रकारितामा कुनै बेला यस्तो समय थियो, जतिबेला गैरआवासिय नेपाली संघका केहि मानिसहरु नेपाल आउँदैछन भन्ने सुन्ने वित्तिकै मन्त्रिहरु एयरपोर्ट जान हानाथाप गर्थे…
View More प्रवासलाई समृद्धिमा जोड्ने अभियानको परिणाम ‘देश देशावर’Category: कला
मिस नेपाल बनिन् नर्मता श्रेष्ठ
काठमाडौं : नम्रता श्रेष्ठ मिस नेपाल बनेकी छन्। शनिबार अन्य प्रतिस्पर्धीलाई पछि पार्दै नम्रताले मिस नेपालको उपाधि जितेकी हुन्। अब उनले मिस वर्ल्ड २०२० मा सहभागी…
View More मिस नेपाल बनिन् नर्मता श्रेष्ठआज तिहारको अन्तिम दिन भाइटीका लगाइँदै, टीकाको उत्तम साइत ११ : ३७ बजे
तिहारको पाँचौँ अर्थात् अन्तिम दिन आज भाइटीका लगाइँदैछ । प्रत्येक वर्षको कात्तिक शुक्ल द्वितीयाका दिन लगाइने भाइटीका तिहारको प्रमुख दिन हो । यस वर्षको भाइटीकाको…
View More आज तिहारको अन्तिम दिन भाइटीका लगाइँदै, टीकाको उत्तम साइत ११ : ३७ बजेआज महानवमी : तलेजु मन्दिर नखुल्ने
काठमाडौं : आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आइतबार हर्षोल्लासका साथ दुर्गा भवानीको पूजा आराधना गरी बलि दिएर मनाइँदैछ। महानवमीका दिनमा गरिने दुर्गा पूजालगायत कार्य…
View More आज महानवमी : तलेजु मन्दिर नखुल्नेकला लम्सालको तीज गीत पातली भाग २ चर्चामा
लोकप्रिय गायिका कला लम्सालले तीज गीत पुतली भाग दुई बजारमा आएको छ । भाग १ का व्यापक चर्चा भएपछि नयाँ तीज गीत पातली २ भर्खर…
View More कला लम्सालको तीज गीत पातली भाग २ चर्चामाडा बस्ताकोटीसंग मिलेर बसन्तले ल्याए “संगै संगै” गजल
कन्चन म्युजिक इन्टरटेनमेन्टले हालै “संगै संगै” बोलको कर्णप्रिय गजल अमेरिकाको नर्थ क्यरोलाइनाबाट आफ्नो यु ट्युब च्यानलमार्फत सार्वजनिक गरेको छ । गजलकार डा ऋषि बस्ताकोटीको रचना…
View More डा बस्ताकोटीसंग मिलेर बसन्तले ल्याए “संगै संगै” गजलब्युटिसियन ट्यालेन्ट नेपाल २०२० को ताज लिनाको शिरमा, बन्दना फस्ट रनर अप
शारदा खत्री ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० सिजन ३ को उपाधि ललितपुरकी ब्युटिसियन लिना डँगोलले जितेकी छिन् । रोज सिप विकाश तालिम केन्द्र, रोज ब्युटी…
View More ब्युटिसियन ट्यालेन्ट नेपाल २०२० को ताज लिनाको शिरमा, बन्दना फस्ट रनर अपअमेरिकन आईडलमा चम्किदै नेपाली युवा
चर्चित अमेरिकी रियालिटी सो ‘अमेरिकन आइडल’ को १८औं संस्करणमा छनोट भएका नेपाली मूलका युवा दिवेश पोखरेलले यतिबेला धेरैको ध्यान तानिरहेका छन्। पोखरेलकोे प्रस्तुति नेपालमा मात्रै…
View More अमेरिकन आईडलमा चम्किदै नेपाली युवाActress Shweta Khadka Started Building a Cancer Hospital
Cancer Hospital to be constructed in Godavari Municipality in remembrance of Shree Krishna Nepali Actress Shweta Khadka is about to build a cancer hospital. Shweta…
View More Actress Shweta Khadka Started Building a Cancer Hospitalशाहको अध्यक्षतामा श्रमिक आपूर्तिकर्ता संघ गठन
नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरु संगठित भएका छन्। “नेपाल श्रमिक आपुर्तिकर्ता संघ”का नामबाट नीजिस्तरको सुरक्षा तथा श्रमिक आपुर्तिको क्षेत्रमा क्रियाशिल संस्थाहरु संगठित…
View More शाहको अध्यक्षतामा श्रमिक आपूर्तिकर्ता संघ गठन