Newyork Time 01:30 pm
April 16, 2024, Tuesday
२०८१ बैशाख ५
इजरेललाई प्रत्याक्रमण नगर्न अमेरिकी राष्ट्रपतिको सन्देश , ईजरेलमा नेपालीको अवस्था सामान्य

इरानद्धारा इजरेलमा आक्रमणपछि नेपालीहरुमा त्रास देखिएको छ । हमासबाट आक्रमण भएपछि केहि नेपालीहरु नेपाल फर्केका थिए तर फेरी त्यहि त्रास उब्जिएको छ । नेपाली दुतावासले नेपाली नागरिकका सूचना जारी गर्दै सतर्कता अपनाउन आग्रह गर्दै आलसम्म सबै सुरक्षित रहेको जनाएको छ । आक्रमणपछि सरकारले आगामी सोमवार राति ११ बजेसम्म लागु हुने गरी शैक्षिक क्रियाकलाप बन्द गर्ने…